Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

ख्रीष्टको आत्मा  

हो, म रमाउनेछु , किनकि म जान्दछु कि तिमीहरूका प्रार्थना र येशू ख्रीष्टका आत्माको सहायताले यो मेरो छुटकाराको निम्ति हुन आउनेछ,  फिलिप्पी 1 :19  ।

सीरियाका दुई जना जवानले येशूको बारेमा  धेरै जान्नको लागि आश्चर्यजनक रूचि राख्द थिए । तिनीहरूले ईसाई धर्मको बारेमा धेरै जानकारी पाएका थिएनन् । केवल यसको, कि उनीहरूलाई उनीहरूको विश्वासमा मानिसहरूकोद्वारा के सिकाइएको हो । तिनीहरूले मलाई, सोधे, ईसाईहरूले त्रिएकता परमेश्वरमा किन विश्वास गर्दछन् ?

मैले भने, तपाईलाई यस्तो किन लाग्छ, कि हामीले त्रिएकता  परमेश्वरमा  विश्वास गर्दछौं ?

तपाईले मान्नु हुन्छ, कि येशू परमेश्वर हुनुहुन्छ । र तपाईले मान्नुहुन्छ, कि पिता परमेश्वर हुनुहुन्छ । अनि तपाईले मान्नुहुन्छ, कि पवित्र आत्मा परमेश्वर हुनुहुन्छ । यसकारण तपाईलाई त्रिएकता परमेश्वरमा विश्वास गर्नुपर्छ । मैले उनीहरूसंग कुरा गरे, कि के तपाईका तीन हिस्सा छन् । के तपाईको कुनै आध्यात्मिक हिस्सा छ जो तपाईको जीवनमा भौतिक रूपदेखी पूरा स्थितिले अलग छ । र के तपाईको जीवनको भौतिक हिस्सा तपाईको व्यक्तित्त्वदेखि अलग  छ  ? हजुर, एकदम  छ | मैले भने, त्यसो भए तपाई तीन हुनुपर्ने । ओह नो, उनीले भने, तपाइले गलत सम्झिनुभएको छ । यो हाम्रो जीवनको तीन अलग–अलग हिस्सा हो, तर हामी एउटै हौ । अचानक तिनीहरुले बुझे, कि मैले उनीहरूलाई परमेश्वरको स्वरूपको बारेमा के भनिरहेको छु । अब हामीले बुझदछौं ।

यो ठीक हो, मैले, भने, उहाँ एउटा साँचो अनि जीवित परमेश्वर हुनुहुन्छ । तर एक परमेश्वरको तीनवटा पहेलू छन् पिता, पुत्र   र  पवित्र आत्मा ।

परमेश्वरको चरित्र अनि स्वभावको बारेमा बाइबलमा धेरै स्पष्ट छ, केवल एउटा मात्र परमेश्वर हुनुहुन्छ, तर एक परमेश्वरको तीनवटा अलग–अलग प्रतिनिघित्व छन् । वास्तवमा, बाइबलले परमेश्वरको ती नामहरूलाई भन्दछ, जो विभिन्न छन् । फिलिप्पीमा मण्डलीको आफ्नो लेखनमा प्रेरित पावलले येशू ख्रीष्टको आत्मालाई संदर्भित गर्दछ । रोममा विश्वासिहरूलाई लेखेको आफ्नो पत्रमा उनले ख्रीष्टको आत्मालाई पनि उल्लेख गर्दछन् {रोमी 8 :9 } । दुवै संदर्भलमा पवित्र आत्माको लागि उपयोग गरिएको एउटा ग्रीक शब्दको उपयोग गरेका छन् । यो पन्नामा शब्द हो, जसको अर्थ  हो, हावा,  पवित्र आत्मा हवा जस्तै  हो । त्यो अदृश्य, सारहीन  र  धेरै शक्तिशालि छ । फेरि पनि पवित्र आत्मा येशू ख्रीष्टको आत्मा हो ।

हामीले सधै भन्दछौं । येशू मेरो हृदयमा आउनु भयो । यो साँचो हो, तर उहाँ शारीरिक, ऐतिहासिक येशू हुनुहुन्थेन, जो मेरो हृदयमा आउनुभएको थियो । यो येशूको आत्मा थियो, जो मेरो उदद्धारको क्षणमा मेरो पास आउनुभएको थियो । अथवा मैले सही तरीकाले भन्न सक्छु, कि  पवित्र आत्मा  त्यस अद्भुत दिनमा  मेरो हृदयमा  बस्नका  लागि  आउनुभएको  थियो । मैले यो भन्न सक्छु, कि येशू मेरो ह्रदयमा आउनुभयो र ठीक हुनेछ, र  मैले  यो  पनि भन्न सक्छु,  कि  पवित्र आत्मा अथवा येशू ख्रीष्टको आत्मा मेरो हृदयमा आयो । सबै ठिकै छ किनकि उहाँ  ती  सबैमा एक हुनुहुन्छ,  ती सबै नाउ, एक, सत्य र जीवित परमेश्वरका लागि जिम्मेदार हुन् । जब हामी येशू  ख्रीष्टको आत्माको नाउमा लिप्टेर सत्यतालाई पूरै तरिकाले  बुझ्दछौं भने, तब हाम्रो ईसाई जीवन एउटा नया उन्नतिमा बढ़न लाग्छ । येशूको आत्मा हामीमा बस्दछ, हाम्रो जीत हामी आफैमा, हाम्रो इच्छाशक्ति अथवा हाम्रो क्षमताहरूमा होइन, हाम्रो जीत उहाँ परमेश्वरमा छ, जो हामीमा बस्नुहुन्छ । उहाँको साथमा  कुनै  पनि असंभव छैन ।

फिलिप्पी 1:19-26

19 तिमीहरूले मेरो लागि प्रार्थना गर्दैछौ, अनि येशू ख्रीष्टको आत्माले मलाई सहायता गर्छ। यसैले म जान्दछु कि यो सम्पूर्ण कुरोले मेरो मुक्ति ल्याउँछ। 20 मेरो दृढ इच्छा अनि आशा त्यो हो कि कुनै कुरोमा पनि म ख्रीष्टलाई भुल्ने छैन। म सधैँ आशा गर्दछु जब सम्म म यस शरीरमा रहनेछु ख्रीष्टको महानता देखाउनु अहिले ठूलो आँट पाउनेछु। म मरुँ अथवा जिउँदै रहुँ यो काम गरि रहनेछु। 21 मेरो निम्ति मेरो जीवनको उदेश्य ख्रीष्ट हुन र मृत्युको अर्थ लाभ हो।

22 यदि म शरीरमा बाँचिरहे म प्रभुकोलागि काम गरिरहनेछु। तर कुन छानुँ-जीवन कि मरण? म भन्न सक्दिनँ। 23 जीवन र मरणमा एउटालाई छान्नु गाह्रो छ। म त यो शरीर छोडेर ख्रीष्टसितै रहन चाहन्छु। त्यो धेरै उत्तम हो। 24 तर तिमीहरूकोलागि यस शरीरमा रहनु धेरै आवश्यक छ। 25 जब यो म जान्दछु म यहीं बस्छु अनि तिमीहरूसित रहन्छु। आत्मिक विकास गराउनु अनि विश्वासबाट आउने आनन्द लिनु म तिमीहरूलाई सहयोग पुर्याउने छु। 26 जब म तिमीहरूसित फेरि हुनेछु मैले गर्दा ख्रीष्ट येशूमा तिमीहरूको आनन्द फेरि उर्लिनेछ।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित