Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

प्रभुका आँखा

किनकि जसका हृदय उहाँप्रति भक्त छन्, तिनीहरूलाई सहायता दिन सारा पृथ्वीभरि नै  परमप्रभुको दृष्टि रहिरहन्छ,

2 इतिहास 16 :9  ।

यो धनी प्रसिद्ध अथवा बुद्धिमान होईन, जसलाई परमेश्वरको खोज छ । यो हाम्रो योग्यता अथवा हाम्रो पृष्टभमि होईन, जो उहाँको लागि  धेरै महत्वपूर्ण छ । उहाँ हाम्रो स्थिति, जाती अथवा पारिवार इतिहासले प्रभावित हुनुहुन्न । परमेश्वर यस्तो हृदयको खोजमा हुनुहुन्छ, जो पूर्ण रीतिले उहाँका  हुन् । जब उहाँलाई यस्तो हृदय मिल्नेछ, तब उहाँले त्यस मानिसद्वारा असाधारण रूपमा काम गर्नुहुनेछ ।

कहिले काही मसंग सोध्ने गर्छन्, कि मेरो नायक को हो ?  तपाईले  सायद उनीहरूमध्य धेरैको बारेमा कहिल्यै सुन्नु भएको छैन  होला । तर उनीहरू नम्र, परमेश्वरका मानिसहरू हुन्, जसलाई परमेश्वरको बारेमा राम्रो संग थाहाँ छ । यस्तै एउटा व्यक्ति ब्राजिलको एउटा फोटोग्राफर हुन् । उनी धनी परिवारदेखि होइन, र उनीसंग कुनै विश्वविद्यायको डिग्री छैन । उनी एक नम्र पृष्ठभूमिका एक साधरण व्यक्ति हुन् । तर सम्पूर्ण हृदयले परमेश्वरलाई माया गर्छन् । धेरै वर्ष पहिला, एक व्यक्तिले उनीलाई आफ्नो छात्रको रूपमा लिए, अनी उनीलाई चित्र लिन तरीका सिकाए ।

मेरो साथी सेलियो, अब ख्रीष्टको लागि फोटो लिएर संसारको यात्रा गर्छन् । ब्राजीलमा प्रचार गर्दाखेरी म पहिलो चोटी उनीसंग भेटे । उनी आएर हाम्रो सम्मेलनको फोटो लिन्थे । उनीले केवल ख्रीष्टियन घटनाहरू अनि सेवाका फोटोहरू लिन्थे । उनी विभिन्न देशहरूमा मिशनका कामका फोटोहरू लिन जादछन । उनीले परमेश्वरमाथि भरोसा गर्छन्, र परमेश्वरमा हिड्छन् ।

म उनको लागि परमेश्वरलाई प्रदान गर्नको लागि आश्चर्यचकित थिए । उनीले एकचोटी भनेका थिए, कि उनी चीनमा जान चाहन्छ्न् । अनि त्यहाँ मेरो सेवाको फोटोहरू लिन चाहन्थे । मैले उनीलाई भने, कि तिमीलाई आउनको लागि स्वागत छ । तर तिनीले सोधे, कि उनी त्यहाँ कसरी पूग्नेछन् । उनीले भने, चिंता नगर, परमेश्वरले प्रदान गर्नुहुनेछ ।

मैले फेरि सोधे, तर तपाईले मलाई कसरी खोज्नुहुनेछ ? चीनमा एक अरबहरू छन्, ओह, चिन्ता न गर । तिमीले मलाई भन, कि तिमी कुन दिन बीजिंग आउने छौ, अनि मैले तिमीलाई खोज्नेछु ।

मैले सेलियोलाई भने, ठीक छ, तर हामी केवल केहि दिनको लागि त्यहाँ रहनेछौं । मलाई थाहाँ थिएन, कि सेलियोले हामीलाई कसरी भेटाउनेछन् । उनी मिशनको कामको फोटोहरू लिएर पूरा एशियाको यात्रा गरिरहेका थिए । अनि जुन दिन हामीहरू आउनेछौ, त्यो दिन उनी बिजिंग आउनको लागि कोशिश गर्नेछन् । तर बिजिंग लाखौं मानिसहरुको सहर हो । मेरो लागि  यो असंभव लागि रहेको थियो ।

तर जसरी म हंकंगमा विमानमा बसेको थिए । बिजिंगको लागि सवार हुनको लागि अंन्तिम केहि यात्रिहरूको प्रतिक्षामा, मैले माथि हेरे, अनि सेलियोलाई विमानमा चढी़रहेको देखे । मलाई लाग्यो, कि तीनी अंन्तिम यात्री थिए । उनीले आफ्नो सीटको काम हेरिरहेका थिए । अनि लाग्दछ,  कि उनीले कुनै सीटलाई सुम्पेका थिए, मेरो नजिकवाला ।

जब उनले मलाई त्यहाँ बसेको देखे, तब उनी आश्चर्य भए । उनले प्रभुको महिमा गर्न लागे । मैले तिमीलाई भनेको थिए, कि मैले  तिमीलाई खोज्नेछु, भाई,  सेमी ! म  बस  हाँसे  र इशारा गरे,  कि  सेलियोको लागि परमेश्वर  कति राम्रो हुनुहुन्छ, उनको जीवन परमेश्वरको शक्तिशाली कार्यदेखि भरिएको  छ,   यो भन्दा पनि अद्धभुत परमेश्वरले  हामीहरूमध्य प्रत्येकको बारेमा चिंता, फिक्री गर्नुहुन्छ, जती उहाँले सेलियोको बारेमा चिंता गर्नुहुन्छ, तर एउटा यस्तो व्यक्तिको बारेमका केहि खास छ, जसले आफैलाई पूरा तरीकाले परमेश्वरको सामने आत्मसमर्पण गरिदिए । बाइबलले भन्दछ हेर, परमेश्वरको दृष्टि सबै पृथ्वीमा यसकारण घुमीरहन्छ, कि जसको मन उहाँको तर्फ निष्कपट रहन्छ, उनको सहायतामा उहाँले आफ्नो सामर्थ देखाउनु भएकोहोस् । तैले यो काम मूर्खता पूर्ण गरेको छस्, यसकारण अबदेखि त लडाइहरूमा फसि रहनेछस् |

प्रभुको आँखा एउटा वाक्यांश हो जसको उपयोग प्राय: बाइबलमा पवित्र आत्माको उल्लेख  गर्नका लागि गरिन्छ । परमेश्वरको लागि यो शीर्षक हामीलाई परमेश्वरको चरित्रको बारेमा धेरै  कुराहरु भन्दछ, अनि उहाँले हाम्रो भित्र कसरी काम गर्नुहुन्छ । प्रभुको आँखाले हाम्रो जीवनमा धेरै गहिराले खोज्न सक्छ । उहाँले मानिसको हृदयको गहिराईलाई हेर्नुहुन्छ । तर प्रभुको आँखा सटीक खोज गर्नमा पनि सक्षम छ, उहाँलाई हाम्रो बारेमा सबै कुरा थाहाँ हुन्छ, उहाँ हाम्रो हृदयको सबैभन्दा गहिरो कोनाहरूमा हेर्नमा सक्षम हुनुहुन्छ । उहाँले हाम्रो उदेश्यहरूलाई अनि विचारहरूलाई बुझ्नुहुन्छ हुन्छ ।

यो हाम्रो भौगोलिक स्थितिदेखि कोई फर्क पर्दैन, उहाँ त्यहाँ हुनुहुन्छ, किनकि उहाँ हर ठाउमा हुनुहुन्छ । उहाँ पूरा पृथ्वीमा जानुहुन्छ । उहाँ रोमानिया, चीन, अमेरिका, ब्राजील अनि अफ्रीकामा हुनुहुन्छ । उहाँ हर ठाउमा हुनुहुन्छ, र उहाँ हृदयमा गहिराईदेखि देखिनुहुन्छ । उहाँ हाम्रो वित्तीय होल्डिंग्स अथवा वंशावलीदेखि चिंतित हुनुहुन्न । उहाँले हाम्रो हृदयलाई खोजी रहनुभएको छ । उहाँको लागि एउटा हृदयको तलाश समपूर्ण तरीकाले उहाँको प्रति समर्पण हुनु  हो । जब उहाँले यस्तो हृदयलाई पाउनुहुन्छ, तब उहाँले त्यो व्यक्तिको तर्फ देखि तेजीसंग शक्तिशाली रूपले कार्य गर्नुहुनेछ । परमेश्वरको आँखाले अहिले तपाईको  हृदयमा हेरिरहेको छ । उहाँले के खोजिरहनु भएको छ ?

2 इतिहास 26:1-5

26 त्यस पछि यहूदाका मानिसहरूले उज्जियाहलाई अमस्याहको स्थानमा नयाँ राजा हुनका निम्ति चुने। अमस्याह उज्जियाहका पिता थिए। उज्जियाह सोह्र बर्षका हुँदा यस्तो भयो। 2 उज्जियाहले एलात शहरलाई फेरि निर्माण गरे अनि यहूदालाई फर्काइ दिए। अमस्याहको मृत्यु भयो र तिनका पुर्खासित गाडिए पछि उज्जियाहले यसो गरे।

3 उज्जियाह सोह्र बर्षका थिए जब तिनी राजा भए। तिनले बाउन्न बर्ष सम्म यरूशलेममा शासन गरे। तिनकी आमाको नाउँ यकोल्याह थियो। यकोल्याह यरूशलेमकी थिइन्। 4 उज्जियाहले ती कुराहरू गरे जो परमप्रभुले तिनी द्वारा गराउन चाहनु हुन्थ्यो। तिनले परमेश्वरको आज्ञा त्यसरी नै पालन गरे जसरी तिनका पिता अमस्याहले गरेका थिए। 5 उज्जियाहले परमेश्वरको अनुशरण जकर्याहको जीवनकालमा गरे। जकर्याहले उज्जियाहलाई परमेश्वरको कसरी सम्मान गर्नु अनि आज्ञा पालन गर्नु सो सिकाए। जब उज्जियाहले परमप्रभुको आज्ञा पालन गरिरहेका थिए परमेश्वरले तिनलाई सफलता प्रदान गर्नु भयो।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित