Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

यहोशू बढदै गरेको नयाँ अगुवा

यो सोच्नको महान् प्रलोभन हो कि परमेश्वरको राज्य हामीमा निर्भर गर्दछ। हामी प्राय: रहन्छौ, कार्य गर्दछौ, र गति विधि गर्दछौ। जस्तै कि उहाँको राज्य हाम्रो  सेवकाइको साथ सुरू र समाप्त हुन्छ। तर परमेश्वरको प्रत्येक महान् पुरूष या महिला यस कुराले अवगत छ कि परमेश्वरको राज्य उहाँको सानो राज्य भन्दा कयौं अधिक ठूलो छ। हर उम्रका लागि, परमेश्वरले अगुवाहरूका एक नयाँ पीढीलाई खडा गर्नुहुनेछ।

मोशाले इस्राएलीका सन्तानलाई त्यस बन्धनदेखि बाहिर निकाले, जसमा त्यहाँ तिनीहरू 400 बर्षौंसम्म थिए। तर यहोशूले तिनीहरूलाई त्यस भूमिमा लिएर, गर जसको वाँचा धेरै पहिला गरिएका थियो। मोशाले तिनीहरूलाई गुलामी देखि बाहिर लिकाले, तर यहोशूले उनसलाई जीत्नमा नेतृत्व गरे। जसरी मोशाले परमेश्वरको साथमा आफनो अनुभव राख्द थिए त्यसरी यहोशूलाई पनि परमेश्वरसंग भेट्ने र उनलाई उहाँको सामर्थलाई बुझनको आवश्यकता थियो। यहोशूलाई कठिन निर्णय लिन र कठिन लडाई लडनु परयो। तर जब परमेश्वरले एक व्यक्तिलाई कुनै पनि कार्य सोप्नु हुन्छ भने, सधै व्यक्ति कार्यको लागि उपकरण प्राप्धान गराउनु हुन्छ।

परमेश्वरसंग आफनो पुरूषहरू र महिलाहरूलाई तैयार गर्नको एउटा असामन्य तरिका छ। उहाँले मिद्यानी रेगिस्तानमा मोशालाई स्कूल पठाउनु भयो। मोशा एक पवित्र सर्व-शक्तिमान र सर्वशक्तिमान परमेश्वरको दृष्टिको साथ रेगिस्तानदेखि बाहिर निस्के तर यहोशू एक अलगै स्कूलमा जान्थे। उनी मिलापको तम्बूमा स्कूल जान्थे, र उनी कनान देशमा आफनो व्यावहारिक प्रशिक्षण प्राप्त गर्द थिए।

मोशाले त्यस देशको जासूसी गर्नका लागि बारह व्यक्तिहरूलाई चूने जसको उनको पूर्खौंको साथमा वाचा गरिएको थियो। यहोशू ती व्यक्तिहरूमध्ये एक थिए। जब तिनीहरू मोशालाई वर्णन गर्नका लागि फिर्ता आए, र उनले सोधे कि भूमि कस्तो थियो। बाइबलले भन्दछ, तिनीहरूले मोशालाई यसो भने, तपाइले पठाउनुभएको ठाउॅमा हामी पूग्यौं। साच्चै नै त्यहाँ दूध र मह बग्दारहेछन्, अनि त्यसको फलफूल यही हो। तर त्यहाँ बस्ने मानिसहरू बलिया रहेछन् र सहरहरू पर्खालले घेरिएका र ज्यादै ठूला-ठूला रहेछन्। त्यसबाहेक हामीले त्यहाँ अनाकसन्तानहरू पनि देख्यौ। (गन्ती 13:27,28) जासूसहरूमध्ये दस कायर थिए,। परमेश्वरका व्यक्तिहरूलाई उनको वाचावाला भूमि सम्म लैजानमा असमर्थ थिए।

तर दुई व्यक्तिले सहरहरूको किल्लाबन्दी र व्यक्तिहरूका सामर्थलाई देख्नको लागि इनकार गरे। हो, तिनीहरूलाई थाहाँ थियो कि भूमिमा दिग्गज थियो। तर याहोशू र कालेब, यी व्यक्तिहरूले परमेश्वरलाई देखेका थिए। उनीहरूलाई थाहाँ थियो कि अब्राहम, इसहाक र याकूबका परमेश्वरका लागि दिग्गजको कुनै मुकाबला छैन। उहाँले पहिला पनि चमत्कार गर्नुभएको थियो, र उहाँले फेरि यो गर्नुहुनेछ। यहोशूले सभामा उभिएर भने, र कि जुन देशको भेद लिनलाई हामी यताउता घूमेर आएका छौ, त्यो अत्यन्त उत्तम देश हो। यदि परमप्रभु हामीसंग प्रसन्न हुनुहुन्छ भने, हामीलाई त्यस देशमा जसमा दूध र महको धाराहरू बग्दछन्, त्यसलाई हामीलाई दिनुहुनेछ। केवल यति नै गर कि तिमी परमप्रभुको विरूद्व बलूवा न गर, र न त त्यस देशका व्यक्तिहरूसंग डर, किनकि ती हाम्रा रोटी ठहरीनेछन, छायाँ उनको माथिबाट हटीसक्यो, र यहोवा हामीसंग हुनुहुन्छ, उहासंग डरौं । (गन्ती 14-7:9)

त्यस व्याख्यामा एक वाक्यांश वर्णन गर्दछ कि परमेश्वरले एक मानिसलाई इस्राएलको नयाँ अगूवाको रूपमा बढनको लागि तैयार गरिरहनु भएको थियो, नडराउ। नेतृत्व र भय एकै तम्बूमा रहन सक्दैन। यहोशूलाई एक मानविय स्तरमा थाहाँ थियो कि उनको खिलाफ बाधाहरूको कट्ठा थियो। एक अलौकिक स्तरमा, उनलाई थाहाँ थियो कि कुनै पहाड धेरै ऊचा छैन, कुनै उपत्यका पनि तल छैन कुनै महासागर धेरै विशाल छैन, र कुनै पनि समस्या परमेश्वरको लागि ठूलो होइन। यहोशूको विश्वास उनको परिस्थितिमा थिएन। उनको विश्वास लाल समून्द्रलाई दुई भाग गर्नेवाला परमेश्वरमा थियो। यदि उनले लालसागरको माध्यमदेखि उहाँको नेतृत्व गर्न सक्छन् भने निश्चित रूपमा उनी यरदन नदीको माध्यमदेखि उहाँको नेतृत्व गर्न सक्छन्। नेतृत्व साहस माग्दछ। जब परमेश्वर नया पीढीका अगुवाहरूलाई खडा गर्नका लागि तयार हुनुहुन्छ भने, उहाँ सधै ती व्यक्तिहरूको हृदयमा देखिनुहुनेछ जसले साहस राख्दछन्। यस्तो साहस सिर्फ परमेश्वरको उपस्थितिमा हुनुमा आउदछ। परमेश्वर प्रेम हुनुहुन्छ, र पूर्ण प्रेम सबै भयलाई बाहिर निकाल्दछ। यहोशू मिलापको तम्बूमा थिए। उनलाई थाहाँ थियो कि परमेश्वरको उपस्थिति थियो जसले यहोशूलाई भूमिमा मौजूद दिग्गजहरूका समाना गर्नका लागि तयार गर्नुभयो। हर पीढीलाई साहसको पुरूषहरू र महिलाहररूको आवश्यकता छ। तर साहस सिर्फ परमेश्वरको ज्ञानको विस्तार हो।

गन्ती 14:5-9

5 सबै इस्राएली मानिसहरूको सामुन्ने मोशा र हारून भूइँमा घोप्टो परे। 6 नूनको छोरो यहोशू र यपून्नेको छोरो कालेब भूमिको जाँच गर्न जानेहरू मध्ये दुइजना थिए तिनीहरूले लुगाहरू च्याते मानिसहरूले गनगन गरेकोमा तिमीहरूले दुःख देखाए। 7 यहोशू र कालेबले इस्राएलका सम्पूर्ण समुदायलाई भने, “यो भूमि जसलाई हामीले जाँच गर्यौं त्यो धेरै राम्रो भूमि छ। 8 यदि परमप्रभु हामीसित सन्तुष्ट हुनु भए उहाँको अगुवाईमा हामीलाई त्यस भूमीमा पुर्याउनु हुनेछ अनि त्यो दूध र मह बग्ने भूमि हामीलाई दिनु हुनेछ। 9 यसर्थ परमप्रभु-विरूद्ध बिलाप नगर, त्यस भूमिका मानिसहरूसित नडराऊ किनभने हामी तिनीहरूलाई सजिलै जित्नेछौं। तिनीहरूको सुरक्षा तिनीहरूबाट हरण गरिएको छ। तर हामीसित भने परमप्रभु हुनुहुन्छ, तिनीहरूसित नडराऊ।”

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित