Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

मुख्य गोठाला

र जब मूल गोठालो प्रकट हुनुहुनेछ, तब तिमीहरूले महिमाको नओइलाउने मुकुट प्राप्त गर्नेछौ। (1 पत्रुस 5:4) मेरो पत्नी र मेरो विवाह र मेरो विवाह हुनुभन्दा पहिला, मैले उनीसंग भने, म तिमीलाई वाचाँ गर्न सक्दैन कि हामी एक दिन धनी हुनेछौ, तर म तिमीलाई यो वाचाँ गर्दछु, जीवन बोरलाग्दो हुनेछैन। यो धेरै साँचो हो। येशूको पछाडी हिडे पछि एकको पछि एक महान् साहसिक कार्य भएका छन्। मैले कहिल्यै सपनामा सोचेको पनि थिएन कि मैले ती कुराहरूलाई देख्ने पाउनेछु जो मैले गरेको छु। यो एउटा अद्दभुत यात्रा रहेको छ।

सबैभन्दा रमाइलो हिस्सामध्ये एक यो हेर्नुपर्छ कि परमेश्वर मेरो जीवनमा उहाँको नेतृत्वमा कती राम्रो र वफादार रहनुभएको छ। उहाले मलाई नास्तिकता र साम्यवाददेखि पीडित देशहरूमा ल्याएर आउनुभयो, राष्ट्र युद्धले पीड़ित थियो र मानिसहरू घृणाले भरिएका र धर्मका बादलको तल थिए। उहाँले मलाई ख्रीष्टको सन्देश घोषणा गर्नका लागि दुनियाको केही सबैभन्दा ठूला स्टेडियमहरूमा खडा हुनुको साथ-साथ एक उद्धारकर्ताको आवश्यकता वाला व्यक्तिहरूको साथ परमेश्वरको प्रेमलाई साझा गर्नका लागि सक्षम बनाउनुभयो। यो रमाइलो हो। कम से कम भन्नको लागि।

तर उहाँले मलाई मूरै मार्गमा नेतृत्व गर्नुभयो। मैले यी देशहरू र मानिसहरूको समूहहरूमा जानका लागि केही बेहतरीन रणनीति बनाएको थिएन। मैले यी कुराहरूलाई पूरा गर्नका लागि पाँच या दस वर्षको योजना बनाएको थिएन। म बस प्रतिदिन परमेश्वरको सिंहासनको सामून्ने गए, स्वयंलाई परमेश्वर सामु आत्मसमर्पण गरिदिए, र उहाँको नेतृत्व मागे। उहाँले एक रणनीति बनाउनु भयो। उहाँले आफनो विजयको मार्गमा मेरो नेतृत्व गर्नुभयो। उहाँले यसरी ढोकाहरू खोल्नुभयो जो मैले कहिल्यै पनि खोल्न सक्नेथिएन। उहाँले मेरो गोठालाको रूपमा कार्य गर्नुभयो।

परमेश्वरका लागि बाइबलको विशेषताहरूमध्ये एक नाम गोठाला हो। भजनकारले भन्दछन् परमप्रभु मेरो गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुदैन। (भजनसग्रह 23:1) येशूलाई राम्रो गोठालो र मुख्य गोठालो भनिएको छ। गोठाला नाउ परमेश्वरको प्रेम, देखभाल र सुरक्षाको गुणहरूलाई भन्दछ। भेडाहरू स्वभाविक रूपदेखि ढिठ हुदछन। ती भटकन्छन र सजिलैसंग आफैलाई चोट पुर्याउन सक्छन। उनीहरूको आवश्यक धेरै छ। तिनीहरूलाई प्रतिदिन नेतृत्वको आवश्यकता हुदछ। तिनीहरूलाई प्रतिदिन पानीको आवश्यक हुदछ। उनीहरूलाई सुरक्षाको आवश्यकता छ उनीहरूलाई मार्गदर्शनको आावश्यकता छ। हामीहरू भेडाहरू हौं, र येशू हाम्रो मुख्य गोठाला हुनुहुन्छ। उहाँले हामीलाई हरियो खडकामा लै जानु हुन्छ। हाम्रा जीवनको लागि उहाँको योजना राम्रो छ। उहाँले हाम्रो लागि प्रदान गर्नुहुन्छ। जब हामी हराउछौं भने उहाँले हामीलाई विस्तारै विस्तारै सही मार्गमा लैजानुहुन्छ। उहाँले हामीलाई जीवनको चश्माको धाराहरूमा लैजानुहुन्छ। र हाम्रो हृदयहरूको तिर्खा मेटाउनुहुनेछ। उहाँले हामीलाई शैतान, हाम्रो कट्टर शत्रुको आक्रमणहरूबाट बचाउनुहुन्छ। यो थाहाँ पाउन धेरै राम्रो हो कि येशू हाम्रो मुख्य गोठाला हुनुहुन्छ। हामीलाई उहाँको नेतृत्व पूर्ण विश्वास हुन सक्छ। मलाई इमानदार हुनुपर्छ, कहिले काही मैले धेरै मूर्ख महसूस गर्दछु। कहिले काहि कुनै स्थितिहरूमा, मलाई थाहाँ छैन कि मैले के गर्नु पर्छ। मसंग जीवनको कयौं स्थितिहरूका लागि सधै ज्ञान र समझ हुदैन।

तर मसंग एक गोठाला हुनुहुन्छ। उहाँ न केवल राम्रो गोठाला हुनुहुन्छ, तर उहाँ मुख्य गोठाला हुनुहुन्छ। उहाँ त्यही हुनुहुन्छ जो मलाई स्थिर पानीको नजिक लैजानुहुन्छ। शान्तिको स्थानमा, उहाँ त्यही हुनुहुन्छ जो मलाई उहाँको नाउको लागि धार्मिकताको मार्गमा मार्गदर्शन गर्नुहुन्छ। उहाँ त्यही हुनुहुन्छ जसले मलाई ज्ञान दिनुहुन्छ, जब मसंग केही हुदैन । उहाँ त्यही हुनुहुन्छ, जो मलाई मेरो शत्रुहरूका आक्रमणहरूदेखि बचाउनुहुन्छ। हर विहानीको समयमा उहाको साथ, म उहाँको आवाज सुन्नुको योग्य छु र उहाँको अगुवाई गरिरहेको छु।

एक भरोसाको लायक भेडा हुन धेरै राम्रो हो र यस्तो प्राकारको अदभूत गोठाला हो।

यदि तपाईले आफनो जीवनमा विजय चाहनुहुन्छ भने, येशूलाई आफनो हृदयको मुख्य गोठाला हुन दिनुहोस्। उहाँ सधै विजयको तर्फ बढनुहुन्छ।

1 पत्रुस 5:1-4

परमेश्वरका बथान

5 अब तिमीहरूको समूहमा भएका अग्रजहरूसँग मेरो कुरा छ। म पनि एक अग्रज हुँ। म आफैंले ख्रीष्टले यातना भोगेको देखेको छु। अनि म त्यो महिमाको हकदार हुनेछु जो हामीलाई देखाइनेछ। 2 जुन ती मानिसहरूको तिमीहरू जिम्मावारी छौ, तिनीहरूको हेरचाह गर्नु भनी म निवेदन गर्छु। तिनीहरू परमेश्वरका बथान हुन्। ती मानिसहरूको समूहलाई हेरचाह गरिदेऊ तिमी चाहान्छौ भने, तर वाध्यतामा होइन। यसो गर किनभने तिमीहरू सेवा गर्नमा खुशी छौ, यसो होइन कि तिमीहरू पैसाका निम्ति लोभी छौ। 3 तिमीहरूको जिम्मामा रहेका मानिसहरूमा तिमी शासक जस्तो व्यवहार नगर। तर ती मानिसहरूका निम्ति असल उदाहरण बन। 4 तब, जब मुख्य गोठाला आउनु हुन्छ तिमीहरूले महिमाको मुकुट प्राप्त गर्नेछौ। अनि त्यसले आफ्नो सुन्दरता कहिलै हराउने छैन।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित