दैनिक शिष्यत्व का भिडियो पृष्ठ
विनम्रताः पवित्रताको रहस्य।
कहिले काहीं मैले कसैलाई यो भनिरहेको सुन्दछु उहाँ तिमीहरूको तुलनामा पवित्र हुनुहुन्छ। जब मानिसहरूले यस्तो बयान दिन्छन, तब तिनीहरूलाई पूर्ण विरोधको अनुभव हुदैन। एक पवित्र हृदय सधै एक विनम्र हृदय रहनेछ। पवित्रताले आफनो तुलना अर्कोसंग गर्दैन। पवित्रताले केवल येशूलाई देख्दछ। तेसैले उहाँ भन्दा धेरै पवित्र हुने असंभव छ, जीवनको पवित्रता एउटा विनम्र हृदयको माटोमा बढदछ।
विनम्रता पवित्र जीवनको रहस्य हो, यसका धेरै कारणहरू छन, पहिलो नम्रता, ख्रीष्टको जीवनको सार हो । येशू अनंतकालमा परमेश्वरको जस्तै अस्तित्वमा हुनुहुन्छ। तै पनि उहाँले मानिस बनेर स्वयंलाई विनम्रता बनाउनुभयो। उहाँ आफैलाई मानिसको शरीरले ढाक्नु भयो। उहाँ हामीहरू जस्तै बन्नको लागि यति तल झुक्नु भयो, ताकि हामीहरूले उहाँलाई चिन्न सकौं, इतिहासमा विनम्रताको यस्तो कुनै उदाहरण छैन। परमेश्वर मानव बन्नुभयो। परमेश्वर मानव हुनुहुन्छ जो येशू हुनुहुन्छ। यहाँ सम्म उहाँलाई नाम पनि दिईएको छ, इम्मानुएल, जसको अर्थ हो परमेश्वर हाम्रो साथमा हुनुहुन्छ।
यदि पवित्रताको लक्ष्य ख्रीष्ट जस्तै बन्नु हो भने,हामीले विनम्रताको साथ आफुले आफुलाई ढाक्नु पर्नेछ। तेसैले, हामी हृदय अनि जीवनमा नम्र हुनुपर्ने। ख्रीष्टले पूरै रीतीले पवित्र जीवन बिताउनु भयो, जो कि विनम्रताको उत्तम चित्र हो । यसकारण यदि हामीलाई पवित्र बन्नु छ भने,हामीले पनि परमेश्वरको सामर्थी हातहरूमा स्वयंलाई विनम्र गर्नुपर्छ। तर विनम्रतालाई पवित्रताको लागि एउटा अझै आवश्यकता छ। हाम्रो आफनो सामर्थले,जीवनको पवित्रतालाई प्राप्त गर्ने असम्भव छ। परमेश्वरको अनुग्रहले नै पवित्रतालाई वास्तविक बनाउन सकिन्छ। हामी त्यही बन्दछौ जो परमेश्वरले चाहनुहुन्छ कि हामी उहाँको अनुग्रहमा बनौ।
र अनुग्रह सिर्फ विनम्र हृदयमा लागू हुन्छ। बाइबलले भन्दछ, परमेश्वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नहुन्छ। (याकूब 4:6) एक पास्टर मित्रले एक चोटी चालीस दिन प्रार्थना अनि उपवासमा बिताए। पछि मैले उनीहरूसंग सोधे कि परमेश्वरलाई पाउनको लागि त्यो तीव्र समयको दौरान परमेश्वले के देखाउनु भएको छ। अनीहरू को उत्तर धेरै अचम्मा थियो। परमेश्वरले मलाई देखाउनु भयो कि म फेरि कहिल्यै पनि भन्ने छैन, कि मैले यस्तो कहिल्यै पनि गर्ने छैन, जब मैले कसैलाई व्यभिचार गरेको हेर्थे तब मैले भन्ने गर्थे, मैले यस्तो कहिलै पनि गर्नेछैनै तर परमेश्वरले मलाई देखाउनु भयो कि मेरो शरीरमा कुनै राम्रो कुरा छैन। मैले सिर्फ यो भन्न सक्छु, परमेश्वरको अनुग्रहले, मैले यस्तो कहिलै गर्नेछैन।
परमेश्वरले मेरो साथीहरूलाई देखाउनु भयो त्यो धेरै सरल थियो। तर गहिरो अनि गंभीर थियो। कुनै पनि विश्वासी आफनो जीवनमा सिर्फ परमेश्वरको अनुग्रह देखि छौ। हामी परमेश्वरको अनुग्रहको कारणले ख्रीष्टको समान बन्छौ। हाम्रो इच्छाशक्तिले या आफनो योग्यतामा हामीले बुराई देखि विजय पाउदैनौ। यो परमेश्वरको अनुग्रह हो कि हमीले जान्दछौ अनि जीवनको विजय अनि आचरणको पवित्रतालाई अनुभव गर्दछौ।
जब हाम्रो हृदयहरूमा विनम्रताको बीज छरीनेछ, यो परमेश्वरको अनुग्रहले चारिनेछ। पवित्र आत्माले यी सुनिश्चित गर्नुहुनेछ कि यो बढोस जब विनम्रताले पूर्ण परिपक्वतालाई ल्याउदछ। अनि त्यो पवित्रताको एक सुन्दर फुलको गुच्छामा खीली जान्छ। हाम्रो जीवन अनि चऱिले ख्रीष्टको चरित्रको सुन्दरतालाई दर्शाउछ। विनम्रता पवित्रताको रहस्य हो।
यशैया 35:5-10
5 तब अन्धा मानिसहरूले फेरि पनि देख्न सक्नेछन्। तिनीहरूका आखाँहरू खोलिने छन्। तब बहिराले पनि सुन्न सक्ने छन्। तिनीहरूका कानहरू खोलिने छ। 6 लङ्गडा मानिसहरू मृग जस्तो नाच्ने छन्। अनि बोल्न नसक्ने लाटा मानिसहरूले पनि आफ्ना स्वरले खुशीको गीतहरू गाउनेछन्। यो त्यति बेला हुनेछ जब मूलको पानी मरुभूमिमा बर्षिन थाल्ने छ। झरनाहरू सकेको ठाउँहरूमा बहनेछ। 7 बल्दै गरेको तातो भूमिमा पानीको धाराहरू हुनेछ। सुखा ठाउँहरूमा इनारहरू हुनेछन्। भूईंबाट पानी बग्नेछ। त्यहाँ अग्ला जलीय रूखहरू उम्रिनेछन् जहाँ एक समय पशुहरूले शासन गरेका थिए।
8 त्यसबेला, त्यहाँ एउटा मुलबाटो बनिनेछ र त्यसलाई “पवित्र मार्ग” भनिनेछ। दुष्ट मानिसहरूलाई त्यहाँ हिंड्ने अनुमति दिइने छैन्। कुनै मूर्ख त्यस बाटोबाट हिंड्न पाउने छैन्। खाली असल मानिसहरू त्यस मार्ग भएर हिँड्ने छन्। 9 त्यस बाटोमा कुनै प्रकारको खतरा हुने छैन्। त्यहाँ मानिसहरूलाई घात पार्ने कुनै सिंहहरू हुने छैन्। त्यस बाटोमा कुनै प्रकारको हिंस्रक पशुहरू हुने छैन्। परमेश्वरले मानिसहरूको लागि त्यो बाटो जोगाई राख्नु भएको हो।
10 परमेश्वरले आफ्ना मानिसहरूलाई स्वतन्त्र पारिदिनु हुनेछ। अनि ती मानिसहरू उहाँकहाँ फर्केर आउनेछन्। मानिसहरू खुशी हुने छन् जब उनीहरू सियोनभित्र आउने छन्। मानिसहरू सदा-सर्वदाको लागि खुशी हुनेछन्। तिनीहरूको खुशी उनीहरूको शिरको मुकुट हुनेछ। तिनीहरूको रमाहट र आनन्दले तिनीहरूलाई भरिपूर्ण पार्नेछ। शोक र उदासीनताको दिनहरू टाढा-टाढा भाग्नेछन्।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
