दैनिक शिष्यत्व का भिडियो पृष्ठ
यहोशू हार देखी विजय सम्म
धेरै दशकौ वर्ष पहिले, मैले आफनो घरको मण्डलीमा बसेर यो सोचने गर्दथे कि परमेश्वरले बीतेको बीस वर्षहरूमा के गर्नुभयो। 1980 मा, मैले आफनो ख्रीष्टयन जीवन अनि सेवाको सबै भन्दा ठूलो संघर्षहरू मध्य एउटा आफूलाई पाए। त्यो वर्ष, परमेश्वरले मलाई आफुले आफैलाई देखाउनु भयो कि म ख्रीष्टको विपरीत कस्तो थिए। उहाँले मलाई देखाउनु भयो कि कसरी मैले, उनलाई मेरो परिवार अनि कलीसियालाई विफल गरी दिए। म यती धेरै निरूत्साहित थिए, मैले सोचे कि मैले कहिलै पनि प्रचार गर्दैन। तर त्यो समयको मध्यमा, मेरो हृदय टुटी सक्यो, अनि पश्चातापको एक गहिरो काम थियो, अनि परमेश्वरसंग संगतिको शुरूआत भयो। पवित्र आत्माले मलाई आफनो स्वार्थ अनि घमंडको लागि दोषी गराउनु भएको थियो। उहाँले मलाई स्वयंमको अंतमा खडा गर्नुभयो अनि मलाई ख्रीष्टको जीवनमा भरिदिनु भयो।
पराजयको बीचमा, परमेश्वरले मेरो हृदयमा शांति अनि विजय बोल्न शुरू गर्नुभयो। उहाँले मलाई ती वाचाहरूलाई याद गराउनु भयो जो उहाँले मलाई धेरै वर्ष पहिला दिनुभएको थियो। उहाँले मलाई विश्वास गराउनु भयो कि यहि मैले उहाको काम उहाको तरीका बाट अनी उहाँको शक्तिमा गर्नेछु। अनि मलाई पवित्र आत्मा द्वारा प्रयोग गरीनेछ। जसलाई मैले कहिलै पनि चिनेको थिएन। जति परमेश्वरबाट सक्षम थिए, मैले आफैलाई सम्पुर्ण तरीकाले उहाँको आत्माको सामु आत्मा समर्पण गरी दिए।
लगभग बीस वर्ष पछि, म त्यो सुसमाचारलाई घोषित गर्नेको अवसरको द्वारमा उभिएको थिए, जसलाई मैले कहिलै पनि कल्पना गरेको थिएन। म दुनियाको सबैभन्दा धेरै स्टेडियममा उभिएको हुने थिए अनि परमेश्वरको प्रेम अनि क्षमाको राम्रो समाचारलाई घोषणा गर्ने थिए। अदभुत अनुग्रह, कति मधुर ध्वनि हो, परमेश्वरको कृपा कोही पनि मानव जीभ भन्दा धेरै, उहा हाम्रो हारलाई लग्न अनि उसलाई विजयमा परिवर्तन गर्नमा सक्षम हुनुहुन्छ। जहाँ वास्तविक पश्चाताप छ त्यहा अनुग्रह छ। जहाँ तोडिनु अनि दृढ विश्वास छ, त्यहा पुनस्थापना अनि उपचार छ। जहाँ इमानदार स्वीकृति छ त्यहाँको गहन सफाई छ।
यो आश्चर्यजनक छ कि जब हामी पारदर्शी अनि पश्चातापी हुन्छौ तब परमेश्वरले हाम्रो परिस्थितिहरूलाई कसरी परिवर्तन गर्न सक्नुहुन्छ। यहोशू अनि इस्राएलका बच्चाहरूलाई ऐ नामक ठाउमा पराजय मिलेको थियो। उनीहरू मध्य एउटा उखानले परमेश्वरको वचनलाई अवज्ञा गरेका थिए। अनि त्यसको परिणामस्वरूप तीनीहरूलाई पराजाय मिल्यो। तर सम्पूर्ण तरीकाले स्वीकृत भएमा अनि गंभिर पश्चाताप पछि परमेश्वरले यहोशूसंग एक चोटि फेरी कुरा गर्नुभयो।
तब परमेश्वरले यहोशूलाई भन्नुभयो, नडरा निराश न हो। सारा योद्धालाई साथमा लैजा, उठ ऐ माथि लडाई गर। हेर ऐ को राजालाई, त्यसको प्रजाजालाई, त्यसको सहर, र त्यसको देशलाई मैले तेरो हातमा सुम्पेको छु। (यहुशू 8:1)
परमेश्वर यहोशूको साथमा हुनुहुदैन्थ्यो। उहाले अहिले पनि आफनो महिमाको लागि त्यसको उपयोग गर्न खोजी राख्नु भएको थियो। उनीहरूको योजनाहरू परिवर्तन भएको थिएन।
यो खण्डमा हामीहरूलाई धेरै सिद्धात मिल्दछ जसले हामीलाई हार्नु देखि जीत सम्मको मार्गलाई देखाउदछ। पहिलो, परमेश्वरको वाचाहरू स्थायी छन्, जब हामीहरू असफल हुन्छौ, तब पनि परमेश्वर कहिल्यै पनि असफल हुनुहुदैन। जब हामीले झूठोलाई सिद्ध गर्दछौ तब पनि उहाँको वचन सत्य हुदछ। परमेश्वरले मोशालाई भन्नु भयो जब त्यो जासूसहरूलाई वाँचा गरिएको देशलाई जाँच गर्नको लागि पठाए, न डराऔं निराश नहोओ। (व्यवस्था 1:21)
फेरि चालीस वर्ष पछि, जब उनले अगुवहरूको दललाई पास गर्ने वाला थिए, तब मोशाले यहोशूसंग परमेश्वरको वाँचाहरू दोहोराए नडराओं, निराश नहोओ। (यहोशू 31:8)
अब यहोशूलाई ठूलो हार पछि स्वयंलाई अनि ईस्राएलको बच्चाहरूलार्ठ उठाउनु पर्यो अनि परमेश्वरले एउटै कुरा भन्नुभयो नडरा, परमेश्वरको वाँचाहरूलाई न भुल्। तीनी सधैकाको लागि साँचो छन्। तर परमेश्वरले यहोशूलाई देखाउन चाहानुहुन्थ्यो कि त्यसको रणनीति पनि परिवर्तन हुने गर्दैन थियो। विजयहरू परमेश्वरको बुद्वि अनि शाक्तिमा हुनेछन्। तर मानवको शक्तिमा चाहि हुदैनन् परमेश्वरका तरीकाहरू परिवर्तन हुनेछ तर लडाईको उहाँको सिद्धान्त समान रहनेछ। उनीहरूले ऐ लाई परमेश्वर परमेश्वरको बुद्वि अनि शक्तिको बल माथि थामिनेछन्, जसरी उनीहरूले यरीहोलाई जीती सके। तर यो चोटी उनीहरूले सहरको आसपास आर्य परेड गर्नेछैनन्। त्यो यरीहोको लागि परमेश्वरको विधि थियो। यसको साटोमा, परमेश्वरको रणतीति योजना चाल परमेश्वर माथि सम्पूर्ण तरीकाले निर्भर थियो। उहाको योजना कहिल्यै पनि बदलिदैन। तर परमेश्वरको विधि हमेसा परिर्वतन भई हाल्छ। सबैलाई लडनको लागि एउटा अर्को तरीका छ। जसमा परमेश्ले हामीलाई अगुवाई गर्नुहुन्छ। धेरै विश्वासीहरूले आफनो आत्मिक लडाइहरूमा पराजित भईसके किनभने तीनीहरूले कहिल्यै पनि परमेश्वरको योजना अनि परमेश्वरको विधिको बीचमा अंतर गर्न सिकेन्।
अंन्त्यरूपमा, इस्राएलका बच्चाहरूलाई आफनो विजयको अनुभव भएपछि, यहोशूले अरूहरूलाई परमेश्वरको वचनमा वापस ल्याएर आए पछिबाट आशिष र सरापको विषयमा व्यवस्थाका सबै वचन जो व्यवस्थाको पुस्तकमा लेखिएको थियो, सो यहोशूले पढेर सुनाए। (यहुशू 8:34) यहोशूले उनीहरूको सबक सिके अनि त्यसलाई राम्रो संग सिके। सबै महान् विजय भन्दा पहिला अनि पछिमा एउटा महान् प्रलोभन निश्चित छ। यसकारण यहोशूले तुरंत मानिसहरूलाई आफनो जीतको स्रोत माथि फिर्ता लिएर खडा रहनेछन्। प्रभुको नामको अनुग्रह होस्।
व्यवस्था 1:19-21
कनानमा जासूसहरू जान्छन्
19 “तब परमप्रभु हाम्रा परमेश्वरको आज्ञा मानेर हामीले होरेब पर्वत छाडी एमोरी मानिसहरूको पहाडी देशको यात्रा गर्यौ अनि तिमीहरूले देखेको विशाल अनि भयंकर मरुभूमि भएर कादेश बर्नेमा पुग्यों। 20 तब मैले तिमीहरूलाई भनें, ‘तिमीहरू अब एमोरीहरूको पहाडी देशमा आइपुग्यौ। परमप्रभु हाम्रा परमेश्वरले हामीलाई यो देश दिनु हुनेछ। 21 हेर, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यो देश दिनुभएको छ। तिमीहरूले कुनै चीजको फिक्री नगर, कसैसँग नडराऊ परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वरले यस्तै गर्ने आदेश दिनु भएको छ।’
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
