दैनिक शिष्यत्व का भिडियो पृष्ठ
प्रतिदिन मर्नु।
म प्रतिदिन मर्दछु। हुन सक्छ कि इतिहासका महान् विद्वान यी शब्दहरूलाई न बुझलान्, तर प्रत्येक विजयी विश्वासीहरूले स्पष्ट रूप देखि यसलाई बुझदछ। विजयी ख्रीष्टीयन जीवनको रहस्य त्यो शब्दहरूमा पाउने गर्दछ जो लगभग 2,000 वर्ष पहिले प्रेरित पावल लेखेका थिए। उनीले यो मृत्युको बारेम केवल कोरिन्थीका विश्वासिहरूलाई मात्र होइन, तर गलती अनि रोमीमा ख्रीष्टको अनुयायिहरूलाई पनि लेखेका थिए। पावलले बुझि सके कि विजयी जीवन क्रूसित जीवनको फल हो । तर जब उनीले 1 कोरिन्थी 15:31 मा लेखेका थिए कि “म प्रतिदिन मर्दछु” अनि त्यसको के मतलब थियो?
पावलले आत्मिक वास्तविकताको बारेमा भनिरहेका थिए जसलाई बुझ्नमा धेरै ख्रीष्टीयनहरू असफल रहन्छन्। यो साँचो विजयी ख्रीष्टीयन जीवन देखि खुल्दछ। यो त्यो आधार हो विश्वासिहरूको हाम्रो जीवनको त्यो क्षेत्रहरू माथि विजय ल्याउदछ जहाँ हामीहरूले अंतिम संघर्ष गर्ने गर्दछौ। ख्रीष्टको मृत्युले मानव जातिलाई ज्ञात सबैभन्दा ठूलो विजय मिल्यो: ख्रीष्टको पुनरूत्थानको जीवन।
जब हामीले ख्रीष्टलाई जान्दछौं, अनि हाम्रो जीवन केहि गहिरो आत्मिक परिवर्तन हुन्छ। हाम्रो पूरानो जीवन मरीजान्छ अनि हामीले एक नयाँ जीवन प्राप्त गर्दछौं यसकारण पावलले लेखे, यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ। (2 कोरिन्थी 5:17) जीवीतका क्षणमा हामीले आफनो परमेश्वरमा अनि उद्वारकर्ताको रूपमा ख्रीष्ट माथि विश्वास गर्दछौ, हाम्रो जीवन अनंत अनि व्यावहारिक रूप देखि परिवर्तित हुदछौं।
मैले एक चोटी फिलिप्पीका नौजवानहरूको समूहसंग भेटे, जसले ख्रीष्टलाई चिन्नको लागि आएका थिए। उनीहरूले गाऊँदै अनि सेवकाई गर्दै सम्पूर्ण यूरोपमा यात्रा गरिरहेका थिए। ऊनिहरूको एक गितले मेरो हृदयलाई छुयो, किनभने यसमा साधारण रूपमा ख्रीष्टको सबै साँचो अनुयायीको गवाही थियो, म पहिलाको जस्तै रहनेछैन, म पहिलाको जस्तो रहनेछैन। जब देखि मैले प्रभुसंग भेटे, म पहिलाको जस्तो हुनेछैन अनि म पहिलाको जस्तो हुनेछैन। जब ख्रीष्ट हाम्रो जीवनमा आउनु हुन्छ तब हामी पहिलाको जस्तो हुदैनौ किनभने हाम्रो पुरानो जीवन भरी सकेको छ, अनि अब हाम्रो भित्र गहिरो निवास एक नयाँ जीवन छ, पवित्र आत्माको माध्यमबाट ख्रीष्टको जीवन। तब हामीले किन पराजित अनुभव गर्दछौ? यो सिर्फ ययसकारण हो किनभने हामीले आफनो सामर्थमा बस्न कोशिश गर्दछौ। हामीले प्रतिदिन मर्न सिक्नु पर्छ। जब हामीले आफनो स्थितिलाई मृत मान्दछौ, तब पवित्र आत्मा हाम्रो पवित्र ख्रीष्टको जीवनलाई प्रकट गर्नुहुन्छ। हामीले ख्रीष्टको जीवनको फल प्राप्त गर्दछौ। जसरी ख्रीष्टलाई पुनरूत्थानको लागि मर्नु परयो, त्यसै गरी हामीलाई ख्रीष्टको पुनरूत्थानको जीवनलाई अनुभव गर्नको लागि प्रतिदिन स्वयंलाई मार्नु पर्छ।
कोई दिन म आफनो दममा ख्रीष्टीयन जीवन जीउन प्रयास गर्दछु, म नराम्रो तरीकाले असफल हुदछु। तर जो दिनहरूमा जादछु अनि परमेश्वरसंग भन्दछु, मैले आज ख्रीष्टीयन जीवन जीउन सक्दैन। यसकारण म आज मरिसके। म आफनो अभिलाषाहरू अनि इच्छाहरूको लागि मरिसके । म आफनो क्षमाताहरू अनि प्रयासहरूको लागि मरिसके। म आफनो स्वार्थको लागि मरिसके। म आफनो आत्म-केंन्द्रितको लागि मरि जान्छु- त्यो दिनहरूमा म विजयको अनुभव गर्दछु। मैले त्यो सत्यको खोज गरेको छु पावलले लेखे, अब म उप्रान्त जिउने म होईन। तर ख्रीष्ट म मा जिउनु हुन्छ। (गलाती 2:20)
धेरै वर्ष पहिले, एक साथीले मालाई भन्यो कि त्यसले आत्महत्याको लागि विचार गरी रहेको थियो। उनी रूदै चर्चमा बसे। उनको पास्टरले उनलाई हेरे अनि सोधे, “तिमी किन रोई रहेका छौ? मेरो साथीले भने, “म अब अरु बाच्न चाहदैन, म मर्न चाहन्छु|”
पास्टरले मेरो मित्रलाई झट्का दिए जब उनले भने, “ठीक छ” गरिहाल, मरि जाओ, मेरो मित्रले पास्टरको तर्फ हेरे अनि भने, तपाई को मतलव के हो?
फेरि पनि पास्टरले स्वयंको लागि मर्ने अनि ख्रीष्टलाई आफनो भीत्र फिर्ता गर्न दिनेको आधरमा वचन धर्मशास्त्रमा खोले।
त्यो दिन मेरो साथी मरे। आज त्यो ख्रीष्टको सुसमाचारको सेवक हो। परमेश्वरले उनको जीवनमा अद्भुत उपयोग गरिरहनु भएको छ। उनले विजयी ख्रीष्टीयन जीवनको रहस्य सीके। उनले हर दिन मर्न सिके।
गलाती 5:16-25
16 यसैले म भन्छुः आत्मा अनुसार बाँच। त्यसो गर्यो भने तिम्रा पापपूर्ण स्वभावले चाहेको खराब काम गर्ने छैनौ। 17 हाम्रो पापपूर्ण स्वभावले यस्तो कुरो चाहन्छ जुन आत्मा विरुद्ध हुन्छ। अनि आत्माले चाँहि यस्तो कुरो चाहन्छ जुन हाम्रो पापपूर्ण स्वभावको विरूद्ध हुन्छ। यी दुइ कुराहरू एक अर्कोको विपरीत छन्। यसैकारण तिमीले साँच्चै गर्नु चाहेको कुरो गर्न सक्तैनौ। 18 तर आत्माबाट डोरियौ भने तिमी व्यवस्थाको अधीनमा रहने छैनौ।
19 हाम्रा पापपूर्ण स्वभावले खराब गर्छ जो यी हुन्: यौन पाप, अशुद्धता, अनैतिकता, 20 मूर्ति-पूजा, तन्त्र-मन्त्र, दुश्मनी, झै-झगड, इर्ष्या, क्रोध, स्वार्थ, फूट, गुटबन्दी, 21 डाह, मद्धपान, मोजमज्जा र यस्तै अरूअरू। मैले पहिले पनि चेतावनी दिएकै हुँ र अहिले पनि दिन्छुः जसले यस्ता कामहरू गर्छन् ती परमेश्वरको राज्यमा जाने छैनन्। 22 तर आत्माले प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, 23 नम्रता, संयम दिंदछ। यी कुराहरू भुल हुन् भन्ने कुनै व्यवस्थामा छैन। 24 ख्रीष्ट येशूमा हुनेहरूले आफ्ना यस्ता पापपूर्ण स्वभावलाई क्रूसमा झुण्ड्याएका हुन्छन्। तिनीहरूले आफ्ना वासना र अशुभ कामना जो तिनीहरूको पाप स्वभावले चाहन्छ, त्यागी सकेका हुन्छन्। 25 आत्माबाट हामीले नयाँ जीवन पाउँदछौं। जीवनको पथ प्रदर्शनको निम्ति हामीले आत्मालाई पछ्याउनु पर्छ।
Book of the Month
Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe. For all other books…
सैमी टिपित सेवकाई को विषय मा एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।
हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org
सबै अधिकार सुरक्षित
