Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

आत्मा देखि भरिपूर्ण

विजय ख्रीष्टीयन जीवन विशिष्ट ख्रीष्टीयन जीवनको विपरीत हो । यो स्वतन्त्रताको ठाऊँमा परमेश्वरमाथि निर्भरता हो यो हाम्रो आफनो शक्तिमा प्रयास गर्नुको ठाऊँमा उहाँमाथि भरोसा गर्ने जीवन हो। यो स्वयंदेखि खाली हुने र परमेश्वरको आत्मादेखि भर्ने हो। अब हामीहरू आफनो जीवनको नियन्त्रणमा छैनौं, तर ख्रीष्टले हाम्रो हृदयहरूको स्थितिलाई सम्भाल्नु भएको छ। परमेश्वरले आफना बच्चाहरूलाई आत्माले भरिने आज्ञा दिनुहुन्छ (एफिसी 5:18)। फेरि पनि केही मानिसहरूलाई थाहाँ छ कि उहाँको आत्माको परिपूर्णतामा जीउनुको के मतलब हो। पवित्र आत्माले भरीजानेका धेरै चर्चा छ, तर आत्माको शक्तिमा हिडनु धेरै कम छ। आत्माले भरीएको जीवन सबै बलिदानहरूमध्ये एक हो।

कैम्पस कु्रसेड फार क्राइस्टको संस्थापक डाक्टर बिल ब्राइटले पवित्र आत्मा द्वारा आध्यामिक सांस लिने वर्णन गरेका छन्, जस्तै कि हामीले आफना पापहरूलाई स्वीकार गर्दछौ, उनले भने, हामीले निर्वासन गरिरहेका छौ। परमेश्वरले हामीलाई पापदेखि साफ गर्नुहुन्छ र हामीले आफनो स्थितिलाई मृत मानीहाल्छौ। तब डाक्टर ब्राइटले भने, विश्वासको साँस लिनुपर्छ हामीलाई विश्वास द्वारा आत्माको पूर्णतालाई उपयुक्त गर्नुपर्दछ।

नियन्त्रण हाम्रो जीवनमा पवित्र आत्माको परिपूर्णताको कुंजी हो। जब हामीहरू आत्माले भरिएका हुन्छौ भने, यसको मतलब यो हो कि ख्रीष्ट हाम्रो जीवनको नियन्त्रणमा हुनुहुन्छ। उहाँले हाम्रो मार्गलाई निर्देशित गर्नुहुन्छ र हामीलाई त्यो सबै गर्ने अधिकार दिनुहुन्छ, जो परमेश्वरको इच्छा हो । यही कारण हो कि विजयी ख्रीष्टीयन जीवन आत्माको नियन्त्रणमा छ। पवित्र आत्माको नियन्त्रणमा एक जीवन सधै त्यस फलको उत्पादन गर्नेछ जो परमेश्वरलाई प्रसन्न गर्दछ। म नयाँ विश्वासीको रूपमा पवित्र आत्माद्वारा भरिनेको सिद्धान्तमा आएको थिए। मैले दुई सप्ताह सम्म ख्रीष्टका लागि केम्पस कु्रसेडमा अध्यन गरे। मैले सुनेको छु कि डाक्टर ब्राइटले आध्यात्मिक साँसको यस महान् सत्यतालाई सिकाउदछन्, उनले हामीलाई चुनौती दिइएका छन् कि हामी एक्लै भएर लेख्न सक्छौ, भने यस प्रकार प्रार्थना गरौः हे प्रभु, मेरो हृदयलाई तलाश गर्नुहोस् र मलाई हेर्नुहोस् कि यदि यसमा केही पनि यस्तो छ जो तपाईका लागि अप्रसन्नताको कारण बनोस्। यदि उहाँले तपाईलाई केही अरू देखउनु हुन्छ, भने त्यसलाई लेख्नुहोस, परमेश्वरको साथ सहमत हुनु कि यो खराब हो र यसदेखि फर्कौ उहाँले तपाईलाई क्षमा गर्नुहुनेछ र शुद्व गर्नुहुनेछ। फेरि परमेश्वरलाई भनौ कि उहाँले तपाईलाई पवित्र आत्माले भरिदिनुभएको होस्, मैले डाक्टर ब्राइटलाई उनको चुनौतीमा लेखे। मैले एउटा शान्त ठाउॅ पाए जहाँ म परमेश्वसंग एक्लै रहन सक्थे, र मैले आफना सबै ज्ञात पापहरूलाई लेखे। तब मैले प्रार्थना गरे र परमेश्वरसंग मलाई आफनो जीवनको बारेमा त्यस्तो केही पनि देखाउनका लागि भने, जसद्वारा उहाँ रिसाउनु भएको छ। मलाई अरू पान्नाहरू लिन परेको थियो। परमेश्वरले मलाई यति नै देखाउनु भयो कि मैले उहाँको कमजोरीहरू या समस्याहरू बोलाए। परमेश्वरले मलाई देखाउनु भयो कि ती पाप थिए। जस्तै कि मैले ती कुराहरूलाई स्वीकार गरे र ती देखि मुख फेरे, उहाँले मलाई माफ गर्नुभयो।

मैले तब परमेश्वरलाई भने आफनो आत्माले भरिदनको लागि म संग आफनो दुनिया बिग्रेको अनुभव छैन। मैले विश्वासद्वारा उहाँलाई आफनो जीवनहरूका हर क्षेत्रमा पूर्ण नियन्त्रण राख्ने अनुमति दिए। यो साबित गर्नका लागि कुनै महान् संवेदना थिएन कि म आत्माले भरिसकेको छु। तर जस्तै कि मैले त्यस दैनिकलाई गर्न सिके, मेरो जीवनमा कई प्रमाण देखिरहेको छ। जस्तै कि म पवित्र आत्मालाई आफनो जीवनमा नियन्त्रण राख्ने अनुमति दिदछु, उहाँले मेरो भित्र आफनो धार्मिकताका फल उन्पन्न गर्नहुन्छ। उहाँले मेरो हृदय देखि आफना काम गर्नुहुन्छ र प्रेम, खुशी, शान्ति, धैर्य, दया, भलाई, विश्वास, सहनशीलता, र आत्मा-नियन्त्रणको रूपमा प्रकट हुदछ। दोस्रो शब्दमा, आत्माले भरिएको जीवन पवित्र आत्माको अनुमति दिनका लागि दैनिक चुन्नुमा एक हो। स्वयंको ठाऊँमा नियन्त्रणमा रहनु।

चुन्नु तपाईलाई पर्दछ, यो जीत र हार हो, उहाँको शाक्ति या तपाईको कमजोरी, आत्माको फल या शरीरको कार्य, केन्द्रमा ख्रीष्ट या स्वयं यो तपाईको इच्छा हो, केही वर्ष पहिला, पवित्र आत्माको प्रेरणले प्रेरित पावलले यी शब्दहरूलाई लेखे: पवित्र आत्माले भरिपूर्ण हौं। (एफिसी 5:18) यदि तपाई पाप र स्वयं देखि मुक्त हुनुभइसकेको छ भने, तपाई आत्माले भरिने स्थितिमा हुनुहुन्छ। तपाईले आफना जीवनमा अहिले परमेश्वरसंग यस्तो गर्नका लागि किन भन्नुहुन्न?

एफिसी 5:15-20

15 यसकारण तिमीहरू कसरी जिउँछौ त्यस बारे खुबै सर्तक होऊ। मूर्खहरू जस्तो नबाँच तर बुद्धिमानीपूर्वक बाँच। 16 हामीले बाँचेका दिनहरू खराब छन्, यसर्थ आफ्नो समयलाई सुकर्म गर्नमा लगाऊ। 17 यसर्थ मूर्ख नबन। सट्टामा, प्रभूले तिमीलाई के गराउन चाहनुहुन्छ, बुझ। 18 दाखरस खाएर नमात। त्यसले तिम्रो आत्मिकताको नाश गर्नेछ। आत्माले भरीपूर्ण होऊ। 19 आपसमा भजन, स्तुति र आत्मिक गीतहरू सुनाऊ। प्रभुलाई आफ्नो हृदयमा सँगीत बनाऊ। 20 सधैँ सबै कुराको लागि पिता परमेश्वरलाई धन्यवाद देऊ। हाम्र प्रभु येशू ख्रीष्टको नाममा उहाँलाई धन्यवाद देऊ।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित