Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

प्रार्थना र अधिनता को जीवन

कयौं बर्ष पहिला मैले छवतपसेाए Norilsk,Siberia को यात्रा गरेको थिए ताकिं त्यो सहर मा प्रचार गरू जो स्टेलिन को राज्य को दौरान कामदार दासहरू द्धारा बनाइएको थियो। त्यो समय, यस पुरानो सहरमा केवल केहि विश्वासी थिए । तर फेरि पनि मैले सेवा गरेको मा यो सबैभन्दा अदभुत संगठनहरू मध्य एक थियों।

खराब वातावरण हुनु को बावजुद पनि, स्थानिक फुटबाल स्टेडियम इतिहास मा हामीले सब भन्दा बढी संगठन गरयौं। मेरो सन्देश को अन्त मा सबैभन्दा अदभुत कुरा भयो। जस्तो मैले मानिसहरूलाई ख्रीष्ट को नजिक आउन को लागि न्यूता दिये, उनीहरू मध्य ९५ प्रतिसत मानिसहरू प्रतिउत्तर दिए। मैले जो देखीरहेको थिए त्यस मा विश्वास गर्न पाएन जसरी तिनीहरू मंच सम्म आउन को लागि अगि बढ़ी रहेका थिए, मैले उनीहरूलाई रोख्न को लागि भने मैले एक बार फेरि उनीहरूलाई भने कि ख्रीष्ट को प्रति विश्वास गर्ने र उहाँको पछि हिडने को अर्थ के हो तिनीहरू फेरि पनि आउॅदै रहे।

सभा समाप्त भये पछि एक जनलिस्ट ले मसंग सोधे मिस्टर तीपीट, के तपाई विश्वास गर्नुहुन्छ कि हाम्रो सहर शाप मा छ किनकी मानिस यस सहर लाई बनाउने समय जेल को कैंप मा नै मरिहाले तपाई के सोच्नुहुन्छ?

आश्चर्य मा मेरो प्रतिउत्तर उनीहरू को लागि थियो। मैले भने, नई, मलाई विश्वास छैन कि तपाई को सहर शाप मा छ, म विश्वास गर्छु कि यो आशिष मा छ।

तिनी बहिनी ले चकित भएर भनीन् तर यो कसरी हुन सक्छ?

तब मैले समझाएर भने यो सहर बनाउने समय जति मानिस मरे तिनीहरू विश्वासी थिए, म सहमत छु कि जसरी तिनीहरू सडकहरू को निउ राखि रहेका थिए, उनीहरूले प्रार्थना गरे होलान, हे परमेश्वर म माग्दछु कि यो सड़क मा हिड़नेहरू हरेक व्यक्ति मा तपाई आफनो उद्धार प्रकट गर्नुहोस् । जस्तै तिनीहरू अपार्टमेन्ट र आफिस को सुरूवात राखि रहेका थिए, म सहमत छु कि तिनीहरू ले प्रार्थना गरे होलान, म प्रार्थना गर्छु कि यस अपार्टमेन्ट मा सुत्नेवाला र आफिस मा काम गर्नेवाला हरेक व्यक्ति प्रति तपाई आफॅुलाई प्रकट गर्नुहोस्।

फेरि मैले सीधा त्यस जर्नलिस्ट को आखाहरू मा देखेर भने, आज त्यो दिन हो जब प्रभु ले उनी प्रिय व्यक्तिहरू को प्रार्थनाहरू को उत्तर दिनुभएको छ। यसकारण यो सहर आशिष मा छ, उनी स्त्री र पूरूषहरूको प्रार्थना को आशिष जो परमेश्वर को लागि पुरा समर्पण मा बाचिरहेका थिए।

अवश्य म जो भन्दै थिए उसलाई त्यस जर्नलिस्ट को सामु साबित गर्न को लागि म संग केहि सबूत थिएन। जे पनि होस् केहि महिनाहरू पछि मैले केहि अदभुत सत्य सीखे। Moldov को जवान मानिसहरू लाई एक समूह जो त्यस सुसमाचार को संगठन को तयारी गर्न को लागि म भन्दा पहिला वहाँ गएका थिए। मैले यो सीखें कि तिनी जवान मानिसहरू भन्दा धेरै मानिसहरू का हजुर आमा लाई ख्रीष्ट  मा उनको विश्वास को कारण उनीहरूलाई  यो दासहरूको कैंप मा पठाईएका थिए।

के यो अदभुत हैन? उनी भक्तिपूर्ण मानिसहरू ले आफनो प्रार्थनाहरूको उत्तर कहिल्यै देखेनन्। तर परमेश्वर ले उनका नाती–नातीनालाई खडा गरे, र उनीहरूले परमेश्वर को महिमा देखे र आफनो पूर्वजहरूको प्रार्थना को उत्तर पाए। परमेश्वर ले जुनी स्त्री र पुरूषहरूलाई खोजि रहनु भएको छ जसको हृदय पूरै रीति ले उहाँको हो । जब उहाँलाई यस्तो मानिसहरू मिल्दछन् उहाँ उनीहरूको प्रार्थना को उत्तर दिन को लागि आकाश र पृथ्वी लाई हल्लाई दिनुहुन्छ। जो व्यक्तिहरू का हृदय उहाँको लागि पूरै रीति ले समर्पित छ, उहाँले उनको प्रार्थनाहरू को उत्तर दीन को लागि मानिसको इतिहास लाई बदल दीन्छ। प्रार्थना जसलाई समर्मित हृदय को साथ जोडीएको छ, त्यो परमेश्वर को स्त्री र पूरूषहरूको लागि सामर्थी हतियार हो।

परमेश्वर को वचन बदलिएको छैन वचनले यो भन्दछ, परमेश्वर को दृष्टि सारा पृथ्वी मा यसकारण छ कि जसको मन उहाँको तर्फ निष्कपट रहन्छ, उनको सहायता मा उहाँ आफनो सामर्थ देखाए (२इतिहास १६:९) उहाँ अहिले पनि आफनो लागि पूरै समर्पित हृदय खोज्नुहुन्छ।

2 कोरिन्थी 1:17-22

17 के तिमीहरू मैले गहिरो विचार नगरी यी योजनाहरू बनाएको सोच्छौ? अथवा तिमीहरू सम्झौला कि म संसारिक मानिस झैं योजना बनाउँछु अनि एकै चोटी “हो, हो” अनि “होइन, होइन” भन्छु।

18 तर यदि तिमीहरू परमेश्वरमाथि विश्वास गर्न सक्छौ भने, तब हामी तिमीहरूलाई जे भन्छौं त्यो कहिल्यै पनि “हो” र “होइन” दुवै हुँदैन। 19 परमेश्वरको पुत्र येशू ख्रीष्ट जसको बारेमा सिल्भानस, तिमोथी र मैले तिमीहरू माझ गरेको प्रचारमा दुवै “हो” र “होइन” थिएन। ख्रीष्टमा यो सधैँ “हो” हो। 20 परमेश्वरका जम्मै प्रतिज्ञाहरू ख्रीष्टमा यो सधैँ “हो” हुन्छ। अनि यस सच्चाइले हामी ख्रीष्टद्वारा परमेश्वरको गौरवमा “आमिन” भन्छौं। 21 अनि एक मात्र परमेश्वर हुनु हुन्छ जसले हामीलाई र तिमीहरूलाई ख्रीष्टमा दरिलो बनाउँनु हुन्छ। परमेश्वरले हामीलाई विशेष रूपले आशिष दिनु भएकोछ। 22 हामी उहाँकै हौं भन्ने प्रमाण गर्न, उहाँले हामीमा छाप लगाउनु भएकोछ। उहाँको प्रतिज्ञाको पक्का प्रमाण स्वरूप हाम्रो हृदयमा उहाँको आत्मा दिनुभएकोछ।

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित