Enter your keyword

एक विजेता को समान दौडनु

धर्यता संग दौडो जसमा हामीलाई दौडनु छ।

दैनिक शिष्यत्व का भिडियो पृष्ठ

                परमेश्वर को हृदयलाई जान्ने

करीब १०० वर्ष पूर्व महान् अमेरीकी सुसमाचारक प्रचारक, डी, ऐल, मूडी एक बार लनार्कशायर, स्काटलैंड मा प्रचार गर्दै थिए। एक स्काटिश व्यक्ति जो ब्रदरन चर्च देखि थिए उनको नजिक आए र भने म अमेरिका आउॅदै छु। र त्यहाँ तपाई संग भेट्न चाहाने छु। श्रीमान मूडी ले नम्रतापूर्ण उत्तर दिए अश्य भेट्न चाहने छु। तर वास्तव मा उनले सोचे कि तिनी व्यक्ति सायद फेरि उनको सम्पर्क मा कहिल्यै नआऊॅलान।

जब मूडी अमरीका आए उनीलाई वहाँ स्काटिश व्यक्ति को एक पत्र पाए । उनले लेखेका थिए, म न्यु यार्क सहर मा छु र छिट्टै नै शिकागो मा तपाई संग भेट्न को लागि यहाँ देखि निस्कदैछु। त्यस पछि छिट्टै नै तिनी व्यक्ति शिकागो मा पूगे । तिनी प्रचार गर्नका लागि तपाई का साथ आएका थिए। श्रीमान मूडी लाई आफनो चर्च मा नभएर कुनैं अरू ठाउॅ मा प्रचार गर्नु थियो। यसकारण उनीले, भद्रता देखाउॅदै तिनी व्यक्तिलाई आफनो चर्च मा प्रचार गर्न दिए। त्यस बेलूका जब मूडी आफनो घर आए र उनीले आफनो पत्निलाई सोधे, आज बेलुका चर्च मा सबैकुरा कस्तो भयो, उनको पत्नी ले उत्तर दिईन् धेरै राम्रो थियो तर मलाई लाग्दैन कि जो सन्देश दिएका थिए त्यो तपाईलाई मन पर्छ होला। मूडी ले अझै जान्न चाहे र उनको पत्नी ले उनीसॅग भनिन, उनीले प्रचार गरे कि परमेश्वर ले पापीहरू लाई प्रेम गर्नुहुन्छ। महान प्रचारक मूडी यो सूनेर हैरान भए। यो देखि उनको के तात्पर्य थियो, उनीले हैरान भएर भने। पापी त परमेश्वर को क्रोध को तल छ परमेश्वर को न्याय तिनीहरू प्रति छ।

यस भनाई मा श्रीमान मूडी ले भने तर उनले जे पनि भने त्यो सब बाइबल देखि नै थियो। अर्को राती श्रीमान मूडी ले तिनी स्काटिश भाइलाई फेरि प्रचार गर्न को मौका दिए तर यस पल्ट मूडी स्वंय बसेर उनीलाई सुनिरहेका थिए। उनी व्यक्ति ले उत्पत्ति देखी सुरू गरे र पूरै बाइबल देखि एक को पछि एक वचन देखाउॅदै गए कि परमेश्वर ले पापीहरू लाई प्रेम गर्नुहुन्छ यो, डी, एल, मूडी को जीवन मा आखा खोलीदिने वाला क्षण थियो। मूडी ले परमेश्वर को चरित्र को बारेमा जानेका थिए। तिनीले जान्दथे कि परमेश्वर पवित्र हुनुहुन्छ। उनले जाने का थिए कि कोहि पनि अपवित्र वस्तु परमेश्वर को उपस्थिति मा खडा हुनु सक्दैन। तर मूडी परमेश्वर को हृदयलाई जान्न देखि चूकेका थिए। तिनी स्काटिश प्रचारक संग भेटीसके पछि र यो भन्दा धेरै वचन देखि परमेश्वर को हृदयसंग आत्मासात हुनु को पछि, श्रीमान मूडी, एक नया जोस को साथ मान्छे हरूलाई प्रचार गर्न लागे। उनको आखा खुल्यो कि तिनीहरू हराएका संसार को लागि परमेश्वर को प्रेमलाई देख्न पाउॅन। उनले आफनो एक मूर्ति मा यो शब्द लेखाए परमेश्वर पे्रम हुनहुन्छ। अब मूडी ले परमेश्वर को हृदयलाई जानीसकेका थिए।

मैले पाए कि आज धेरै ख्रीष्टियन पनि त्यस्तै नै छन् जस्तै श्रीमान मूडी तिनी स्काटिश भाइ को साथ आफनो आखा खोल्नु को अनुभव गर्नु भन्दा पहिले थिए। हामी अक्सर उनी व्यक्तिहरू को आलोचना गर्द छौं, जसका जीवन परमेश्वर को चरित्र र स्वभाव को विपरीत हुन्छन्। हामी मानिसहरूलाई उनको पापहरू मा लिप्त देखेर उनीहरूलाई घृणा गर्दछौं। यो यसकारण हो किनकी हामी परमेश्वर को हृदयलाई जान्न देखि चूकेका छौ। उहाका चरित्र पवित्रता हो र हामी यो कुरालाई सम्झौता गर्न सक्दैनौ। पाप र पवित्रता एक छत को तल रहन सक्दैन। हामी यस हराए का र मरिरहेका हुदै संसार को लागि परमेश्वर को हृदय को साथ जाऔं।

प्रकाश 19:11-16

सेतो घोड़ामा सवार

11 तब मैले खोलिएको स्वर्ग देखें। मेरो सामुन्ने एउटा सेतो घोडा थियो। घोड सवारलाई विश्वासी अनि सत्य भनिन्छ। तिनी ठीक न्याय गर्छन् अनि साँच्चो लडाँईं लडाउँछन्। 12 तिनका आँखा बल्दै गरेको आगो जस्तो छ। तिनका शिरमा अनेक मुकुटहरू छन्। तिनको नाउँ तिनीमाथि लेखिएको छ। तर तिनी मात्र एक जना छन् जसले त्यो नाउँ जान्दछन्। अन्य कुनै मानिसले त्यो नाउँ जान्दैन। 13 तिनले रगतमा डुबाएको पोशाक पहिरेका थिए। तिनको नाउँ परमेश्वरको वचन हो।

14 स्वर्गका सेनाहरू तिनलाई पछ्याइ रहेका थिए। तिनीहरू सेता घोडामा सवार थिए। तिनीहरू सेतो अनि सफा चिल्लो मलमलका पहिरनमा थिए। 15 घोडसवारको मुखबाट एक धारिलो तरवार बाहिर निस्कन्छ। तिनले राष्ट्रहरूलाई परास्त गर्नका निम्ति यो तरवार प्रयोग गर्नेछन्। तिनले फलामे डन्डाले राष्ट्रहरूमाथि शासन गर्नेछन्। तिनले सर्वशक्तिमान् परमप्रभुको भयानक प्रकोपको दाख-भट्टीमा अङ्गूर निचोर्ने छन्। 16 तिनको पोशाक अनि तिनको फिलामा यो नाउँ लेखिएको थियो:

Book of the Month

Sammy Tippit told his fiancée, “I can’t promise we’ll be rich, but life won’t be boring.”
Sammy had no idea what an understatement that would become. Beginning in the bars of Baton Rouge and the nightclubs of Chicago, Tippit has shared the news of life-changing faith in Christ all over the world – including in the middle of a revolution in Romania, the aftermath of genocide in Rwanda, and war in Burundi and the Congo.
Sammy’s lifelong adventure has come at a great price. He’s been cursed, threatened, arrested, deported, and blacklisted. He’s also been personally broken, ravaged with illness, and devastated by grief.
Yet he continues to preach to in stadiums, in open fields, and via satellite technology to hundreds of thousands around the globe.  For all other books…

सैमी टिपित सेवकाई को विषय मा  एसटीएम लगभग पचास वर्ष देखी दुनिया भरी मा पे्रणा साथै साहेता प्रदान गरीरहेको छ। सैमी टिपित एसको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहा विश्व प्रसिद्ध सल्लाकार, शिक्षक अनि सुसमाचार का प्रचारक हुनुहुन्छ। जो असि भन्दा अधिक देशहरूमा मानीसहरूका सेवा र उनीहरूका साहेता गर्ने अनुभव राख्नु हुन्छ। सैमी यस्तो सामग्री प्रदान गर्नु हुन्छ जुन व्यक्तिहरूलाई सामाजीक, मनोवैज्ञानिक अनि आध्यात्मिक मुद्दा संग छुटकारा दिलाउनमा साहेता गर्द छ। त्यो विशेष रूपले दुनिया भरी का अन्य देशहरूका लागि सामग्री सुलभ बनाउन को बारेमा भाबुक छ। सैमी ने डेबराटेक्सद्ध टिपित बाट विवाह गर्नु भएको छ, अनि उहाँ का दुई बच्चाहरू अनी पाच जना नातिनातिना छन, सैमी टिपित सेवकाई पंजीकृत 501ब3 गैर-नाफामुखी संगठन हो।

हामीलाई सम्पर्क गर्नुहोसः info@sammytippit.org

सबै अधिकार सुरक्षित